विश्व विज्ञ सम्मेलन पहिलो दिन २० वटा कार्यपत्र प्रस्तुत

गैरआवासीय नेपाली संघको आयोजना र नेपाल सरकार सहआयोजक रहेको विश्व विज्ञ सम्मेलनको आज पहिलो दिन ६ वटा सत्र सम्पन्न भएको छ । सम्मेलनमा विश्वभरीका विज्ञहरुको सहभागिता छ । सम्मेलनमा करिव चार सयको हाराहारीमा विज्ञहरुको सहभागिता रहेको विज्ञ सम्मेलन संयोजक हेमराज शर्माले जानकारी दिनुभयो । एनआरएन विज्ञ सम्मेलन संयोजक शर्माका अनुसार सम्मेलनको पहिलो सत्रमा ६ वटा … Continue reading विश्व विज्ञ सम्मेलन पहिलो दिन २० वटा कार्यपत्र प्रस्तुत